प्रदेश ३ को राजधानी हेटाैडा बाहिर लैजानेबारे सोचे मात्र पाप लाग्छः मुख्यमन्त्री पाैडेल
कम्युनिष्ट मन्त्रीले पाप धर्मका कुरा गरेर जनता हसाएको आरोप
हेटौंडा । केहि दिन पहिले प्रदेश ३ को राजधानी काठमाडाैं बाहेक जता लगेपनि कुनै फरक नपर्ने बताएका मुख्यमन्त्री डोरमणी पाैडेलले आज राजधानी सार्ने विषय कसैले सोचे वा सार्न खोजे उसलाई पाप लाग्ने बताएका छन् ।
नुवाकोट वा रामेछाप लगेपनि आफुलाई आपत्ति नभएको बताएपछि आलोचनाको सिकार बनेका मुख्यमन्त्री पाैडेलले जिल्ला समन्वय समिति मकवानपुरको चौंथो जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीको घर आगनमा भएको राजधानी कसैले सार्न सोचे मात्रै पाप लाग्ने बताएका हुन् ।
संविधानको बिरुद्धमा आफूले बोल्न नहुने बताएका उनले पूर्वाधारको व्यवस्थापन रहेको हेटौंडाबाहेक अन्यत्र राजधानीको सम्भावना नरहेको बताए ।
उनले संविधानतः प्रदेश सभाका सदस्यले टुङग्याउने बिषय भए पनि अहिले गणितीय हिसाबमा ७४ जना पुर्याउन सक्ने अवस्थामा नभएको भन्दै सबै प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा राख्न सबैको भूमिका आवश्यक रहेको बताए ।
यदयपी हेटाैडा बाहेकका जनताले कम्युनिष्ट मुख्यमन्त्रीले पाप धर्मको कुरा गरेर दुनियाँ हसाएको भन्दै उनको धार्मिक आस्थाबारे समेत प्रष्ठ भएको आरोप लगाएका छन् । भने, मुख्यमन्त्री पाैडेल धर्म निरपेक्षेताको विरोधमा उत्रदैनन ? भनेर शंका गर्ने ठाउँ समेत रहेको आरोप लागेको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












