कोरोनाबाट कुन देशमा कतिको मृत्यु, कति संक्रमित ?
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या एक लाख ५ हजार ७ सय २८ पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार १७ लाख २७ हजार ६ सय २ संक्रमित भइसकेका छन् । चीनबाट सुरु भएको यो महामारी पछिल्लो समय अमेरिका र युरोपका केही देशमा तीव्र रुपमा फैलिएको छ ।
अमेरिकामा एकै दिन २ हजारको समेत मृत्यु भएको छ । महामारी कारण एकै दिन यति धेरै संख्यामा मानिसको मृत्यु हुनु यही पहिलो घटना हो । कोरोनाबारे अपडेट गराउँदैआएको वेबसाइट ‘वल्र्डोमिटर्स डट इन्फो’का अनुसार हालसम्म संसारभर ३ लाख ९० हजार ६ सय ३९ जनाको उपचार भइसकेको छ ।
साथै ५० हजार २ सय ७१ संक्रमित गम्भीर अवस्थामा छन् । सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायत देश छन् । यस्तै पछिल्लो समय भारतमा पनि तीव्र रुपमा संक्रमितको संख्या बढ्न थालेको छ ।
कुन देशमा कति ?
अमेरिका
संक्रमित : ५ लाख ६ हजार ८
मृत्यु : १९ हजार ६ सय ६६
उपचार : २८ हजार २ सय १०
गम्भीर : १० हजार ९ सय ४७
स्पेन
संक्रमित : १ लाख ६१ हजार ८ सय ५२
मृत्यु : १६ हजार ३ सय ५३
उपचार : ५९ हजार १ सय ९
गम्भीर : ७ हजार ३ सय ७१
इटाली
संक्रमित : १ लाख ४७ हजार ५ सय ७७
मृत्यु : १८ हजार ८ सय ४९
उपचार : ३० हजार ४ सय ५५
गम्भीर : ३ हजार ४ सय ९७
फ्रान्स
संक्रमित : १ लाख २४ हजार ८ सय ६९
मृत्यु : १३ हजार १ सय ९७
उपचार : २४ हजार ९ सय ३२
गम्भीर : ७ हजार ४
जर्मनी
सक्रमित : १ लाख २२ हजार ८ सय ५५
मृत्यु : २ हजार ७ सय ३६
उपचार : ५३ हजार ९ सय १३
गम्भीर : ४ हजार ८ सय ९५
चीन
संक्रमित : ८१ हजार ९ सय ५३
मृत्यु : ३ हजार ३ सय ३९
उपचार : ७७ हजार ५ सय २५
गम्भीर : १ सय ४१
युके
संक्रमित : ७८ हजार ९ सय ९१
मृत्यु : ९ हजार ८ सय ७५
उपचार : ३ सय ४४
गम्भीर : १५ सय ५९
इरान
संक्रमित : ७० हजार २९
मृत्यु : ४ हजार ३ सय ५७
उपचार : ४१ ह्जार ९ सय ४७
गम्भीर : ३ हजार ९ सय ८७
टर्की
संक्रमित : ४७ हजार २९
मृत्यु : १ हजार ६
उपचार : २ हजार ४ सय २३
गम्भीर : १ हजार ६ सय ६७
भारत
संक्रमित : ८ हजार ६३
मृत्य’ : २ सय ४९
उपचार : ७ सय ७४
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












