चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् ।
पेन्सनपट्टा समेत तयार नभएपछि तनावमा रहेका जबराले कुनैबेला आफू नभएपछि न्यायपालिका नै चल्दैन जसरी काम गर्ने गरेका थिए । कतिसम्म भने जबराले न्यायपालिकाभित्र एकखाले संयन्त्र नै चलाएका थिए । तर, उनको लज्जास्पद बहिर्गमन भने भएरै छाड्यो ।
हुटिट्याउँले आकास गर्जिजा खुट्टा आकासतर्फ फर्काएर रोक्न खोजेजस्तै जबराले पनि न्यायपालिकाभित्र ठूलो सिन्डिकेट खडा गर्न खोजेका थिए । तर, ज्ञान क्षमता र आचरणका कारण अन्ततः उनी रक्ष्यानमा पुगेका हुन् ।
प्रधानन्ययाधीशको कुर्सीमा रहेको बेला उनले सरकारसंग मन्त्रीदेखि संवैधानिक नियुक्तिमा समेत बार्गेनिङ गर्ने गर्थे । अझं, रोचक त के थियो भने उनले आखाँले नदेख्ने, कानले सुन्ने मात्रै गर्थे । कतिपयले भन्ने गरेका छन्, चोलेन्द्रले आफूले आँखा नखोलेसम्म सूर्य नै उदाउदैन भन्ने ठान्थे । तर, यस्तो होस कसरी ? अन्ततः उनी लज्जास्पद बहिर्गमनमा परेरै छाडे ।
प्रधानन्यायाधीश बनिसकेका चोलेन्द्रले सर्वोच्च जान खोजेकोदेखि उनले गरेका हर्कत नेपालको न्याय क्षेत्रमा अहिले पनि स्मरणयोग्य विषय मानिन्छ । उनले गरेका फैसला समेत विवादास्पदमात्रै नभई गैरन्यायिक रहेको समेत टिप्पणी खुलेआम हुने गर्छ । यस्तो स्थितिमा अहिले उनी लखरलखर सडकमा एक्लै हिडिरहेका भेटिने गरेका हुन् ।
सामाजिक मर्यादामा समेत धक्का लागेपछि जबरा पाएको प्रतिष्ठामा समेत रहन पाएनन् । कुर्सीको सम्मान, ओज र गरिमा चिन्न नसक्दा एक्लिएका जबराबाट अरुले के सिक्लान ? न्यायक्षेत्रमा यो बहस हुने गरेको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












