रगत बग्दा तर मार्ने प्रयासमा रास्वपा, शक्ति राष्ट्रको उक्साहटमा राष्ट्रविरुद्ध धारेहात !
काठमाडाैं । जेनजी आन्दोलनको क्रममा १९ जनाले ज्यान गुमाएका छन भने १५ जनाको हाराहारीमा गम्भीर घाइतेहरुको उपचार जारी छ । तर, यस्तोबेला राष्ट्रिय स्वतन्त्र पार्टीेले भन तर मार्ने प्रयासलाई तीब्र पारेको छ ।
मध्यावधि चुनावको माग गरेको रास्वपाले रगतसंग मत साट्न खोजेको आरोप लागेको छ ।
जेनजी आन्दोलनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा लगायत भ्रष्टाचारविरुद्ध आवाज उठाएपनि रास्वपालाई भने मध्यावधि चुनावको चटारो देखिएको हो ।
कतिपयले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’लाई पार्टी खोल्न उक्साइरहेका छन भने रास्वपाले मध्यावधि निर्वाचनमार्फत सभापति रवि लामिछानेको सहकारी ठगीलाई समेत ढिसमिस पार्न खोजेको आरोप लागिरहेको छ ।
जेनजी आन्दोलनमा रास्वपा र दुर्गा प्रसाईं समूहको घुसपैठ भएको सार्वजनिक तथ्यकाबीच उनीहरुले मध्यावधि माग गर्न थालेपछि अनेक आशंकाहरु चल्न थालेका छन् ।
जेनजी सम्मिलित अन्तरिम सरकार गठनको पासा फाल्दै पश्चिमा शक्तिहरुले नेपालमा राजनीतिक अस्थिरता फैलाउने प्रयास चल्न थालेका छन् । अमेरिका र पश्चिमा शक्तिहरुले नेपालमा चलेको जेनजी आन्दोलनमा भएको घटनामा सात देशका दूतावासले संक्युक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरुले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
अमेरिका, जापान, अष्ट्रेलिया, फ्रान्स, फिनल्याण्ड, दक्षिण कोरियाले संयुक्त वक्तव्य जारी गरेका हुन् । जेनजी आन्दोलनको घुसपैठमा समेत यस्तो स्थिति सिर्जना गर्मा यी देशहरुको भूमिका रहेको दाबा गर्ने गरिएको छ । जसमा रास्वपाले पनि तर मार्ने प्रयासलाई जोडतोडका साथ अघि सार्न खोजेको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












