मधेश प्रदेशले नयाँ सरकारको नीति र निर्देशन कार्यान्वयनमा सक्रियता देखायो
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहको सपथ ग्रहण कार्यक्रम पछि, मधेश प्रदेशका प्रमुख सचिवले नयाँ नेतृत्वको नीति कार्यान्वयनमा क्रियाशिलता देखाएका छन्।
प्रमुँ सचिव भट्टराईले सिहदरवारमा उच्चस्तरीय बैठकमा भाग लिदा सम्माननीय प्र म बाट देश र जनता केन्द्रित कार्य गर्न र राजनीतिक हस्तक्षेप रहित भएर काम गर्न प्राप्त निर्देशन र १०० बुँदे शासकीय सुधारको सूचीको कार्यान्वयनलाई तीव्रता दिएका हुन्। यसका लागि उनले काठमाण्डुबाट कार्यालयमा फर्केर हाजिर भएकै दिन, तुरुन्तै मधेश भरिका सचिवलाइ बोलाएर सचिव स्तरको बैठक आयोजना गराए। प्रधानमन्त्रीको सपथ ग्रहण, १०० बुँदे गवर्नेन्स रिफोर्म सूचिको विवरण, र उच्चस्तरीय अधिकारीहरूलाई स्पष्ट रुपमा दिइएको निर्देशन सबै सचिवलाइ अवगत गराए।
उनले प्रधानमन्त्रीको आत्मविश्वास स्रप्रिड गति अनुसार कार्य गर्ने सकल्प लिए र सबैलाइ उच्च मनोवलका साथ छिटो गतिमा काम गर्न निर्देशन जारी गरे। १०० बुँदे कार्यक्रमलाइ अबलम्बन गर्ने एकमतमा निर्णय लिए र सबै मन्त्रालय र कार्यलयले पनि उनका विचारहरु स्वीकार गरेको देखियो । १०० बुँदे कार्यक्रमका सुचिमा रहेका मध्ये मधेश प्रदेश सग मिल्ने विषयहरु मधेश प्रदेशको आगामी आर्थिक बर्षको वार्षिक नीति र कार्यक्रममा समावेश गर्ने गरी कार्य गर्ने निर्णय लिए।
धेश प्रदेशको प्रमुख सचिवले प्रधानमन्त्री शाहको दूरदर्शी एव तुरुन्त कार्यान्वयन गर्ने नेतृत्वमा ताल मिलाएर कार्य गरिरहेका छन्। उहाँले विभिन्न अवरोधको वावजुत मधेश प्रदेशको कर्मचारी व्यवस्थापन, विकास व्यवस्थापन, पारदर्शिता, सुशासन लगायतका सुधारमा कार्य गरिरहेका छन्। प्रधानमन्त्री शाहको भिजन, एक्सन र निर्देशन पाए पछि त उनलाइ यसै अनुसार अगाडि बढ्ने थप सहज भएको अनुभव मधेशका सम्बद्द अधिकारीले दिएका छन ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












