रोनाल्डोलाई चौथो सन्तानको रुपमा पुत्री लाभ, छोरीको नाम अलाना मार्टिना
एजेन्सी, २७ कात्तिक । पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई पुत्री लाभ भएको छ । गत असारमा जुम्ल्याहा बच्चा पाएका रोनाल्डोले चौथो बच्चाको रुपमा छोरी पाएका हुन् । रोनाल्डोका २३ वर्षीय मोडल प्रेमिका जर्जिना रोड्रिगेजले आइतबार छोरीलाई जन्म दिएकी हुन् । रोनाल्डोले आफ्नो अफिसियल ट्वीटर पेजबाट छोरीको जन्म भएको खुलाएका छन् ।
रोनाल्डोले मड्रिडको एक अस्पतालमा प्रेमिका रोड्रीगेज र ठुलो छोरासँगको फोटो सार्वजनिक गर्दै लेखेका छन्, “अलाना मार्टिनाको भर्खर जन्म भयो, जर्जिया र अलाना दुवै ठिक छन् । हामी सबै खुशी छौ ।”
स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले गत असारमा सरोगेसीमार्फत जुम्ल्याहा बच्चा माटियो र इभालाई जन्म दिएका थिए । यस्तै रोनाल्डोले यसअघि एक अपरिचित आमाबाट पहिलो सन्तानको रुपमा क्रिस्टियानो जुनियरलाई जन्माएका थिए । क्रिस्टियानो जुनियर अहिले ७ वर्ष पुगिसकेका छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












