न्यू जावालाखेल तेक्वान्दो डोजाङको ग्रेडिङ परीक्षा सम्पन्न
ललितपुर, २७ कात्तिक । न्यू जावालाखेल तेक्वान्दो डोजाङको ग्रेडिङ परीक्षा सम्पन्न भएको छ । तेक्वान्दो खेलमा आफ्नो विशिष्ठ पहिचान बनाँउदै आएको डोजाङले सोमबार एक कार्यक्रमकाबीच ३० प्रशिक्षार्थीहरुको ग्रेडिङ सम्पन्न गरेको हो ।
कार्यक्रमा डोजाङ्ग प्रमुख थानेश्वर दर्लामी मगर, प्रशिक्षक श्री निरोज गौतम र ज्ञान बहादुरको उपस्थिति रहेको थियो । उनीहरुकै उपस्थितीमा डोजाङ्गका ३० खेलाडीहरुको पेटी परिवर्तन गरिएको हो । गे्रडिङ हुने ३० प्रशिक्षार्थीहरुमध्य सेतो, पहेलो, पहेलो हरियो र हरियो पेटी रहेको क्लवले जनाएको छ ।
यस्तै,सो परीक्षामा उत्कृष्ट खेलाडीलाई क्लबले सम्मान समेत गरेका छ । उत्कृष्ठ खेलाडी ठहरिएका देबेन्द्र थिङ, जिया घिसिङलाई प्रशिक्षक निरोज गौतमले टिर्सट प्रदान गरेका थिए । न्यू जावालखेल तेक्वान्दो डोजाङमा दर्जनभन्दा बढी मेडल विजेता खेलाडीहरु रहेका छन ।
क्लवले तेक्वान्दो खेलमा आफ्नो उत्कृष्ठ खेल प्रदर्शन गर्दै विभिन्न पदक समेत हात पार्दै आएको छ । यस्का अलवा क्लवले सामाजिक क्षेत्रमा समेत सक्रियता जनाँउदै आएको छ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












