ताजा समाचार

नेपाललार्इ ६५ रनमा पहिलो सफलता, सन्दीपले लिए केन्याको विकेट

काठमाडौं, २९ माघ । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत केन्यासँगको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

सुरुवाती उत्कृष्ट ब्याटिङ गरेको केन्याका एलेक्स ओबान्डालाई सन्दीपले ४१ रनमा आउट गराए । सन्दीपले आफ्नो पहिलो ओभरमा नै विकेट लिन सफल भएका हुन् । केन्याको १७ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ६५ रन भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org