खुलामञ्च बन्यो बन्दमञ्च, बसपार्क बनाएर बचेको ६ रोपनीमा विद्यार्थी पढ्ने
काठमाडौँ २०, जेष्ठ । नेपालका थुप्रै राजनीतिक परिवर्तनको साक्षीका रुपमा रहेको टुँडिखेलस्थित खुलामञ्च आफैमा चेपुवामा परेको छ ।
राजनीतिक भाषण होस् या अन्य सभा जुलुस गर्दा होस सवैलाई उभिएर आफ्ना कुरा धित मरुन्जेल पोख्न दिने खुलामाञ्च अव भने विद्यार्थीहरुका लागि खुला हुनेछ ।
यसअघि नै आधा भाग काठमाडौँ महानगरपालिकाले बसपार्क बनाइसकेको छ भने आधा भागको आधा अंशमा अहिले धमाधम नयाँ संरचना बन्दैछ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार दरबार हाइस्कुललार्इ टुँडिखेलको करिब ६ रोपनी जमिन छ महिनाका लागि दिएको हो। करिब डेढ महिना अघि काठमाडौंँ महानगरपालिका र दरबार हाइस्कुलबीच सम्झौता भएको हो।
दरबार हाइस्कुलका लागि अस्थायी विद्यालय बनाएर पठनपाठन गर्नका लागि उक्त जग्गा दिर्एइको प्रवक्ता कार्कीले जानकारी दिए। उनका अनुसार अहिले दरबार हाइस्कुललले अस्थायी विद्यालयको संरचना बनाउने काम गरिरहेको छ।
उनले दरबार हाइस्कुलको रानीपोखरी अगाडि रहेको भवनको ग्राउण्ड लेभलको पुननिर्माण भएपछि यो जग्गा खाली गर्ने छ। यदि उक्त समयसम्म ग्राउण्ड लेभलको पुननिर्माण भएन भने पुनः समय थप गरिने पनि उनले बताए।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












