कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा
काठमाडौँ, २३ जेठ ।कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक आगामी नोभेम्बरभित्र काठमाडौँमा बस्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले गत मंगलबार अपराह्न जेनेभामा भएको बैठकमा सो जानकारी दिएको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रोसेसका अध्यक्षसमेत रहेका विष्टले आप्रवासी रोजगारमा जाने कामदारको हकहित सुनिश्चित गर्नका लागि कोलम्बो प्रोसेस मुलुकद्वारा श्रम सम्झौताको साझा प्रारुप विकास गर्न सकिने सम्भावना औँल्याए । “बैठकमा नेपालले रोजगार तथा सामाजिक सुरक्षाका विषयमा थालिएको सुधारका बारेमा मन्त्री विष्टले प्रकाश पार्नाका साथै आप्रवासी कामदारका लागि वित्तीय साक्षरताका साथै वित्तीय समावेशीकरणको आवश्यकता रहेको बताए ।
मन्त्री विष्टले श्रम बजार व्यवस्थित गर्न रोजगारका अवसरमा सहज पहुँचको व्यवस्था हुनुपर्ने तथा मर्यादित कामका सिद्धान्तानुकूल सुरक्षित आप्रवासनका लागि साझा प्रयास हुनुपर्ने उल्लेख गरेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












