बालश्रमलाई बढवा दिने दफा हटाउन माग गर्दै सडक नाटक प्रर्दशन
काठमाडाैं १३, साउन । घरेलु बालश्रमलाइ बढावा गर्ने मुलुकी ऐनको दफा खारेजिका निम्ति पुर्व घरेलु बालश्रमिकको नेतृत्वमा अभियान् सन्चालन भएको छ । मुलुकि ऐनको दफा ६४० देखि ६४४ सम्मको दफाले घरेलु बालश्रमलाई बढावा गर्ने र उक्त दफा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय ऐन तथा सन्धी विपरित भएको निष्कर्ष निकाल्दै बाल अधिकारको क्षेत्रमा कृयाशिल सस्थाहरुले सयुक्त रुपमा अभियान सन्चालन गरेका छन ।
काठमाडौ जिल्ला बाल क्लब सन्जाल , बाल अधिकारका लागि राष्ट्रिय अभियान तथा बाल अधिकार अभियान नेपालले शनिबार राजधानिको वसन्तपुर डबलीमा फ्ल्यास मोब र सडक नाटक प्रस्तुत गर्दै अभियानको सुरुवात गरेको बाल अधिकार अभियानका उपसम्योजक ललित शाहिले बताए । ऐन बनाउनेहरुले बालश्रमको पीडा र आँसु नबुझेको तर आफुले भोगेर आएकाले टुलुटुलु हेरेर बस्न नसकेकाले अभियान सन्चालन गर्नुपरेको कार्यक्रम सम्योजक तथा काठमाडौ जिल्ला बालक्लब सन्जालका अध्यक्ष राजाराम बस्नेतले जनाए ।
७ वर्षको उमेरदेखि बालश्रमिकको रुपमा काम गरेका उनै राजारमको नेतृत्वमा यो कार्यक्रम सन्चालन भइरहेको छ ।बालबालिकाको क्षेत्रमा लामो समय देखि काम गर्दै आएका अभियान्ता प्रविण सिलवाल कार्यक्रम लाई अझै प्रभावकारी बनाउँदै लैजाने बताए ।
उनले भने सबै क्षेत्रमा कार्यरत मान्छेको हक अधिकारको लागी बोल्ने आ आफ्नै क्षेत्र छन् तर बालबालीका आफैलाई परेको अन्याय बारे अनविज्ञ छन् यसलाई हटाउनु हाम्रो जिम्मेवारी हो । त्यसैले हामी लागीरहन्छौ ।
त्यस्तै, अर्का अभियान्ता सिर्जना मल्लले यो अभियान ठोस उपलब्धी प्राप्त नभइन्जेलसम्म सुझब मुलक, दबाब मुलक कार्यक्रम सञ्चालन गरिरहने बताइन् । आगामी कार्यक्रम आउदो शनिबार पाटनमा राखिएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












