कुन-कुन कम्पनी परे खारेजिमा (नाम सहित)
काठमाडौँ १८,साउन । कम्पनी रजिष्ट्रारको कार्यालयले ७२ वटा कम्पनी खारेजीमा लगेको छ । कम्पनीको विभिन्न समयको निर्णयले ती कम्पनीलाई खारेजीमा लगिएको कम्पनी राजिष्ट्रारको कार्यालयले जनाएको छ ।
कम्पनी ऐन संशोधन भएपछि ती कम्पनीलाई खारेजीमा लगिएको हो । कम्पनी ऐनको पहिलो संशोधनले चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क तिरेपछि खारेजीमा जाने सुविधा उपलब्ध गराएको छ ।
यही सुविधा प्रयोग गरेर विविध कारणले सञ्चालन हुन नसकेका उद्योग तथा प्रतिष्ठान स्वेच्छिक खारेजीमा जान सक्नेछन् ।
खारेजीमा जाने प्रक्रिया सहज बनाएपछि सञ्चालन हुन नसकेका कम्पनीहरु धमाधम खारेजीमा जान थालेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
खारेज भएका कम्पनीहरु :
भिल्ला रेष्टुरेन्ट एण्ड बार प्रा.लि. (८२८३१)
स्टडी ग्लोबल कन्सल्टेन्सी प्रा.लि. (१२३४७८)
रामचन्द्र एजुकेशनल कन्सल्टेन्सी प्रा.लि. (१३३२०५)
ओमेगा होराइजन प्रा.लि. (७९४९०)
पंच्चशिल कन्स्ट्रक्सन प्रा.लि. (१३०७४३)
प्राणनाथ हर्बल प्यालेश प्रा.लि. (९७३९८)
क्लासिक इन्टरनेशनल एक्सपोर्ट ईम्पोर्ट प्रा.लि. (३६३७३)
महाँकाय इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. (१६६५९६)
अरुण भ्याली ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. (६१६३०)
नेपा:मण्डल ईन्भेष्टमेण्ट कम्पनी प्रा.लि. (१३१३७६)
सृष्टि ईनोभेसन्स प्रा.लि. (१२१७३४)
सृष्टि ईनोभेसन्स प्रा.लि. (१२१७३४)
शिव शक्ति एग्रो प्रोडक्ट एण्ड ट्रेड प्रा.लि. (१२८६०१)
फरवार्ड लिंकेज एडभर्टाइजिङ्ग प्रा.लि. (७८४३८)
सिभिक इन्फ्रास्ट्रक्चर कन्सल्टिङ्ग प्रा.लि. (११२५८७)
डिजिटल सूचना प्रणाली तालिम इन्ष्टिच्यूट प्रा.लि. (९६९५७)
लिडर्स टेक सोलुसन प्रा.लि. (१३४६८१)
चन्दन हाउजिङ्ग एण्ड ल्याण्ड डेभलपमेन्ट कम्पनी प्रा.लि. (२७०२७)
कलश हेल्थ केयर सेन्टर प्रा.लि. (७५५४२)
कन्सल्टेक इन्टरनेशनल प्रा.लि. (८०४६७)
अनु एग्रो एजेन्सी प्रा.लि. (७९६८४)
जाजरकोट लाईफ केयर पोलिक्लिनिक सेन्टर प्रा.लि. (११२७५७)
त्रिवेणी डेन्टल क्लिनीक प्रा.लि. (१३३३२१)
जनरल इन्भेष्टमेन्ट एण्ड हाउजिङ्ग कम्पनी प्रा.लि. (५०२०७)
स्तुपा वासिङ्ग लण्ड्री सर्भिस प्रा.लि. (२३२११)
राईनो कन्सल्ट्याण्ट प्रा.लि. (६५८२५)
तानसेन टुर्स एण्ड ट्राभल्स प्रा.लि. (६६१९४)
हेल्थ प्वाइन्ट नेपाल प्रा.लि. (१४१६८३)
एम्वीएन्ट होलिडेज प्रा.लि. (५४६३५)
क्रियटिभ इन्टरप्राइजेज प्रा.लि. (२५०९४)
जि. एच. हेयर सलुन एण्ड टाटु प्रा.लि. (१६९८८०)
गडगिफ्ट इन्भेष्टमेन्ट प्रा.लि. (१२८३०३)
बि.के. युनिभर्सल डेण्टल क्लिनिक प्रा.लि. (११०८२६)
स्यिलोक चक्र अटो पार्टस् प्रा.लि. (८२२२२)
ताराघर प्रा.लि. (११६४६४)
ईभरग्रीन कोल्ड स्टोर प्रा.लि. (२३७१८)
लक्ष्मी माथेमा इम्पेक्स प्रा.लि. (७५६५१)
माथेमा प्रोपर्टी डेभलोपर प्रा.लि. (७५६५०)
नविन मार्केटिङ्ग प्रा.लि. (१४३५६)
डि.एण्ड यच हाउजीङ्ग एण्ड प्रोपर्टि डेभलपमेन्ट प्रा.लि. (२६४३१)
तक्षशीला क्यान्टीन एण्ड क्याटरिङ्ग सर्भिस प्रा.लि. (१३२४८४)
टि. एस. इन्टरप्राइजेज प्रा.लि. (११९१४५)
श्रीशा हाउजिङ्ग कम्पनी प्रा.लि. (२८९८५)
काठमाडौं ब्रदर्श कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स प्रा.लि. (५६५०५)
बायो डाइभरसिटी रिसर्च सेन्टर नेपाल प्रा.लि. (५६२८२)
एन्थ डिग्री अफ्शोर्स प्रा.लि. (८५१४८)
पोखरा ट्रिनिटी एकेडेमी प्रा.लि. (१११४५६)
हाइभ आर्टस इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा.लि. (११०२५५)
सुजन इन्टरनेशनल कन्स्ट्रक्सन प्रा.लि. (८३१५१)
अनुग्रह ट्रेडर्स प्रा.लि. (६७८८४)
एड्भान्स टेक्नोलोजिकल वाटर प्रुफिङ्ग एण्ड कन्सट्रक्सन प्रा.लि. (३६६९५)
सुविरा राइस आयल मिल प्रा.लि. (१०१९२५)
जनहित कन्स्ट्रक्सन कम्पनी प्रा.लि. (८५१५९)
शुभ हेल्थ प्रा.लि. (८३८७१)
नेपाल हिमालयन शेर्पा एड्भेञ्चर प्रा.लि. (७९२०४)
साकुरा कन्सल्ट प्रा.लि. (१७९६०)
सगरमाथा जडीबुटी प्रा.लि. (१८३११)
सेभेनसीज इन्भेष्टमेन्ट प्रा.लि. (५६४६२)
मास्टर सव रेमीट प्रा.लि. (११७६२७)
नागमणी ट्रेडिङ्ग एण्ड सब रेमिट प्रा.लि. (११८६८६)
दि निब्बल कर्नर रेष्ट्रो विथ बार प्रा.लि. (१३६१२८)
हिमालयन नट्स फाउन्डेसन प्रा.लि. (१३८२४९)
अनलाईन हिमालय प्रा.लि. (१२२०४१)
यु.एन. ब्रदर्श एण्ड कन्स्ट्रक्सन प्रा.लि. (१७११२७)
स्पेस इन्जिनियरिङग कन्सल्टेन्ट प्रा.लि. (२८४०६)
दुधकोशी प्रेस एण्ड सप्लायर्स प्रा.लि. (३७३२९)
प्रोजेक्ट फर स्कुल नेपाल प्रा.लि. (६३२८८)
एस. पि. कृषि तथा पशुपालन प्रा.लि. (१५७१४२)
हिमावारी एजुकेशन कन्सल्टन्सी प्रा.लि. (११२९४१)
सप्तर्षि एकेडेमी गोलबजार प्रा.लि. (१३०२६४)
सवल खाद्य उद्योग प्रा.लि. (३५८८९)
काव्य मिडिया प्रा.लि. (४९०३६)
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











