निर्मला हत्या प्रकरणः ‘शक्तिशाली’ छानबिन समितिको कमाण्ड समाल्दै छन, डीअार्इजी बस्नेत
काठमाडौं ३१, भदाै कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको छानबिन गर्न गठित एसएसपी उत्तम सुवेदीको समितिलाई ‘अपग्रेड’ गरिएको छ। सो समितिलाई डिआइजी धिरु बस्नेतको संयोजकत्वमा अपग्रेड गरिएको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिए। डिआइजी धिरु बस्नेतलाइ हालै सरकारले एआजि पदमा बढुवाकाे लागि सिफारिस गरेका छ।
प्रहरी प्रधान कार्यालयले भदौ १४ गते नै सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। अहिले अपग्रेड गरिएको समितिमा ९ जना सदस्य पुगेका छन्। समितिमा एसएसी सुवेदी र निरजबहादुर शाही लगायतका सदस्य छन्।
सुवेदी नेतृत्वको समितिमा थप सदस्य र विज्ञहरु समेत राखिएको थापाले बताए।
‘सुवेदीको संयोजकत्वमा समिति गठन हुँदा डिएनएको रिपोर्ट आइसकेको थिएन, ल्याबमा गएको मात्रै थियो’, थापाले भने, ‘तर ल्याबको रिपोर्ट आइसकेपछि एक प्रकारले प्रहरीले अनुसन्धानमा लापरबाही गरेको लगभग पुष्टि नै भएको भएर अनुसन्धानमा खटिने सबै प्रहरी कर्मचारीहरुलाई अनुसन्धानमा ल्याउनुपर्छ र छानबिन हुनुपर्छ भन्ने प्रहरी प्रधान कार्यालयको सोच अनुसार पुनर्गठन गरिएको हो।’
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











