भिन्ना- भिन्नै ठाऊँमा पानिमा डुबेर चार जनाको मृत्यु
काठमाडौं ४,असोज।वर्दिया,धादिङ, दैलेख र नवलपरासी(सुस्ता पूर्व)मा बुधबार डुबेर ४ जनाको मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमध्ये वर्दिया बाँसगढी नगरपालिका-३ सुन्दर बस्ति बस्ने १३ वर्षीया निसा सुनार रहेकी छिन् । उनी सोही स्थानमा रहेको अछेरीया खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकोमा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा उक्त स्थानदेखि २ सय मिटर टाढा खोलामा शव फेला परेको हो ।
यस्तै धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ मालिङगास्थित त्रिशुली नदीको किनारमा निलकण्ठ नगरपालिका-४ बस्ने ४७ वर्षीय बिण्णुराज सिंह ठकुरीको डुबटर मृत भएको अवस्थामा शव फेला परेको छ ।
यसैगरि दैलेख डुङगेश्वर गाउँपालिका-६ डुँग्रीघाट बस्ने ३५ वर्षीय करन बि.क. सोही स्थानमा रहेको लोहोरे खोलामा नुहाउन क्रममा डुबेर मृत्यु भएको छ ।
यसैगरी नवलपरासी(सुस्ता पूर्व) देवचुली नगरपालिका-१ केउरेनीस्थित माछा पोखरीमा डुबेर अचेत भएका सोही स्थान बस्ने ५८ वर्षीय तेजबहादुर बोटेको देवचुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












