अन्तर बैंक फूटसल प्रतियोगिता, तेश्रो संस्करण २०७५ को उपाधि नेको इन्सुरेन्स
काठमाडाैँ २१,असोज । नेको इन्सुरेन्स ली. को आयोजनामा आयोजित अन्तर “अन्तर बैंक फूटसल प्रतियोगिता, तेश्रो संस्करण २०७५” सम्पन्न भएको छ ।
नेपाली समाजमा अझै पनि बीमा वारे ब्यापक जनचेतना नभएको अवस्थामा बीमा वारे प्रचार-प्रसार र बित्तीय संघ सस्था बिच आपसि मित्रता ,सद्भाव बढाउनका लागि नेको इन्सुरेन्स लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
उक्त प्रतियोगितामा विभिन्न बैंकहरु र आयोजक नेको इन्सुरेन्स समेत १६ टिमले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा आयोजक नेको इन्सुरेन्स टिमले प्रथम स्थान र नेपाल इन्भेष्टमेन्ट बैंक टिमले द्वितीय स्थान प्राप्त गर्न सफल भएका थिए । कार्यक्रमको उद्घाटन नबिल बैंक लि. का अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालबाट भएको थियो भने समापन कार्यक्रममा नेको इन्सुरेन्स लि. का प्रमुख कार्यकारी अधिकृत श्री विश्वराम तिमिलाबाट सम्पन्न भयो ।
कार्यक्रमको समापन समाहरोहमा नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री विश्वराम तिमिला बाट बिजयी टिम तथा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । शनिवार दिनभर संचालन भएको खेल निकै प्रतिस्पर्धात्मक र मनोरन्जनात्मक रहेको थियो ।
सम्बन्धित सामाचार, यो पनि हेर्नुहोस
नेको इन्सुरेन्सको आयोजनामा “अन्तर बैंक फूटसल प्रतियोगिता ” शनिबारदेखी शुरु
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











