भेरि बबई ड्राइभर्सको बैशाखमा ‘ब्रेक थ्रु’ हुन्छः प्रधानमन्त्री ओली
विप्लवबारे प्रधानमन्त्री भन्छन्ः न दर्ता न ठेगाना, लुकीछिपि लुट्न सरकारले दिदैन !
काठमाडाैं । सिचाई परियोजना द्रुत गतिमा अगाडी बढेको भन्दै कतिपयलाई अचम्म लाग्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।
कछुवा गतिमा काम भइरहेका विभिन्न सिचाईका आयोजनालाई अहिले रकेटको गतिमा अगाडी बढेको भन्दै आउदो बैशाखबाट भेरि बबई ड्राइभर्सनको ‘ब्रेक थ्रु’ हुने र सिचाई सुरु हुने दाबी गरेका छन् । यो वर्ष आधार वर्ष भएकाले कृषिमा व्यापक चमत्कार गरेको जनाए ।
प्रधानमन्त्री ओलीले भने, धानमा ९ र मकैमा ६ प्रतिशतले उत्पादनमा बृद्धि भएको जनाएका छन् । तर, कतिपयले पानी परेकाले भयो भन्दै भनेपनि यो बर्ष पनि पानि पर्ने र उत्पादनमा बृद्धि हुने जनाए ।
यस्तै, विप्लव समूह भनेर चिनिने एउटा समूहलाइ सरकार तथा आफैले वार्ताका लागि धेरै पल्ट आग्रह गरेको जनाएका छन् । लोकतन्त्रमा निर्वाचन हुन नदिने र यहि सरकारका मान्छे मार्ने महिला, बालबालिका, निर्दोष तथा उम्मेदवारको खुट्टा काटिएको भन्दै चन्दाको नाममा लुटपाट गरेपछि सरकारले टुलुटुलु हेरेर नबस्ने जनाएका छन् ।
त्यो समूह कतै दर्ता छैन । जसको कुनै ठेगाना छैन । केहि पनि छैन । त्यस समूहका अपराधिक क्रियाकलाप मात्रै छन् । यसेले सरकारले त्यस्ता विध्वसंमाथि प्रतिवन्ध गर्यो । प्रधानमन्त्री ओलीले भने ।
विप्लवका हिंसात्मक गतिविधिमाति सरकारले नियन्त्रण गर्छ गर्छ भन्दै कडा चेतावनी दिएका छन् । हतियार बुझाउने समय सरकारले दिएको भन्दै विप्लवले हतियार बुझाउन आए सहजै सरकारले स्वागत गर्ने समेत जनाएका छन् । तर, बुझाउन नआए सरकारले कसरी हतियार नियन्त्रण गर्छ भन्ने सरकारलाई राम्ररी थाहा छ । ओलीले भने ।
लोकतन्त्रमा लुटपाट गर्ने भन्ने हुन्छ ? चन्दाका नाउमा लुटतन्त्र मच्चाउन पाइन्छ ? यस्तो हुँदैन प्रधानमन्त्रीले भने ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












