प्रमुख जिल्ला अधिकारीमाझ भ्रष्टाचार महङ्गी र लुटतन्त्रका विरुद्ध तरुण दल दाङले बुझायो ज्ञापन पत्र
काठमाडौं । मुलुकमा बढदै गएको भ्रष्टाचार महंगी र कुशासनका बिरुरुद्ध नेपाल तरुण दलले देशब्यापीका रुपमा संर्घष कार्यक्रम शुरु गरेको छ ।
झण्डै ७० अर्व भन्दा बढी एनसेलले बुझाउने कर कुनैपनि बहानामा आलटाल नगरी असुल गर्न ओली सरकारलाई तरुणदलले आग्रह गरेको छ ।
एनसेलसङ्ग कर असुल नगर्ने कार्य गरे त्यो राष्ट्रघाती कदम हुने र तेस बिरुद्ध आन्दोलन छेड्ने चेतावनी समेत दिएको छ । आज आईतबार ६ बुँदे ज्ञापन पत्र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा बुझाएको नेपाल तरुण दलले जनाएको छ ।
नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय घोराही दाङमा पुगेको तरुण युवाले प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई उक्त ज्ञापन पत्र बुझाएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारको जमीन नेकपाका महासचिब बिष्णु पौडेल लगायतकले आफ्नो नाममा बनाउनु वाईडवडी खरीद प्रकरणमा नेकपाका नेताको संलग्नता हुनु,मेलम्ची खानेपानि आयोजना असफल हुनु लगायतका कार्य वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको कुशासनको पराकाष्टा भएको आरोप नेपाल तरुण दलले लगाएको छ । बढ्दै गएको भ्रष्टाचार,महंगी,अन्याय एबम अत्याचार बिरुद्ध तरुण दलले वर्तमान सरकारलाई खवरदारी गरीरहने अध्यक्ष घर्तीले जानकारी दिए ।
Comments
अरु समाचार
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
प्रधानन्यायाधीश सिफारिसपछि कांग्रेसको फरक अभिव्यक्ति, भन्यो- देशलाई एकलौटी शासनतर्फ धकेलियो
काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी हालै जारी अध्यादेश र त्यसअन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ । कांग्रेसले...
-
नेपाल बार एसोसिएसनको बैठक: प्रधानन्यायाधीश सिफारिसबारे समान धारणा बनाउँदै
काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे समान धारणा बनाउन आजका लागि...
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...












