ताजा समाचार

एमालेबाट मन्त्री भएका सबैले मधेश प्रदेशबाट राजीनामा दिए

जनकपुर । नेकपा एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् ।

एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुघनप्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले मंगलबार राजीनामा दिएका हुन् ।

उनीहरुले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजनीनामा दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org