अखिल(क्रान्तिकारी )द्वारा सामुदायीक र सस्थागत विद्यालयलाई ७२ घण्टे अल्टिमेटम
काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौंले संविधानमा व्यवस्था भए अनुरुप शिक्षा व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने माग गर्दै जिल्ला शिक्षा संन्वयन समितिलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्द विद्यार्थी संगठन अखिल(क्रान्तिकारी )का केन्द्रीय सदस्य एवम काठमाडौं जिल्ला इन्चार्ज यादव ढुंगानाको नेतृत्वमा गएको टोलीले जिल्ला शिक्षा संन्वयन समिती र महानगर शिक्षा भिभागलाइ १६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
अखिल क्रान्तिकारीले कानुनभन्दा बाहिर शुल्क लिने विद्यालयहरुलाई तुरुन्त कारवाही गर्नुपर्ने, सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाका छोराछोरी सोहि विद्यालयमा अध्यापन गराउनुपर्ने, जनअन्दोलन लगायत परिवर्तनकारी आन्दोलनका सहिद ,बेपत्ता र घाइते परिवारका सन्ततिलाई छात्रवृत्तिको व्यवस्था हुनपर्ने लगायतका माग राखेको छ ।
त्यस्तै, विदेशी पाठ्यक्रम ,विदेशी नामाकरण र विदेशी व्यवस्थापन तथा सम्बन्धनबाट संचालित सबै विद्यालयहरु तुरुन्त खारेज हुनपर्ने पत्रमा उल्लेख गरिएको छ ।
अखिल क्रान्तिकारीले यी मागहरु पुरा गर्न ७२ घन्टाको अल्टिमेटम दिएको छ । उक्त समयमा आफ्ना मागहरु पुरा नभए आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












