मधेश प्रदेसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
काठमाडाैं । संघीय राजधानीमा राजसंस्थाको माग गर्दै प्रदर्शन हुन लागेकै दिन प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले ११ः३० बजे जनकपुर पुगेर मधेस प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली मधेस जाने भएपछि त्यहाँ विभिन्न कार्यक्रम समेत राखिएको छ। ओलीले दिउँसो १ : ३० बजे सिरहाको सदरमुकाम पुगेर शहीद हेमनारायणा यादवको शालिकमा ममाल्यार्पण समेत गर्नेछन् ।
गणतन्त्रविरुद्धका आन्दोलन प्रदर्शन चलिरहेको बेला प्रधानमन्त्री ओलीले मधेस प्रदेशसभाबाट प्रणाली, लोकतन्त्र र संविधानको पक्षमा सम्बोधन गर्ने भएका हुन् ।
भारतसँग प्रत्यक्ष जोडिएको मधेसको यो सम्बोधनलाई विशेष चासोको रुपमा लिइएको छ । भर्खरै थाइल्याण्डमा सम्पन्न विम्स्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको ताजा सन्दर्भको यो सम्बोधन अर्थपूर्ण ठानिएको छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












