माधव र रवि संसदीय दलको नेता बनिरहनु अवैध !
काठमाडौं । संसदमा सुशासनको मुद्दा चर्काएका दुई पार्टीमाथि गम्भीर आरोप लाग्न थालेको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र रवि लामिछने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि संसदीय राजनीतिबारे प्रश्न उठ्न थालेको छ ।
भ्रष्टाचार मुद्दाले नेपाल र लामिछानेको सांसद पद निलम्बनमा परेपनि उनीहरु संसदीय दलको नेतामा रहुरहनलाई अवैध भन्न थालिएको छ ।
`सांसद पद नै नरहेको व्यक्ति कसरी संसदीय दलको नेता भइरहन सक्छ ? संविधान कानूनले यस्तो कल्पना समेत गर्दैन । तर जवर्जस्ती गर्न खोजिएको छ´ रास्वपाका एक शीर्ष नेताले भने ।
`संविधानत: नेपाल पार्टी अध्यक्ष बन्न अयोग्य भईसकेका छन् । यो विषय लामिछानेको हकमा पनि लागू हुन्छ । तर उनीहरु दलको नेता बनिरहेका छन् । तर, हामी आफै सुशासन र कानून कार्यान्वयनको कुरा उठाइराख्नु परेको छ । नेतृत्वले यो कुरा नबुझेसम्म संकट हट्दैन् ।´, नेकपा एसमा एक नेताले भने ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












