सरकारी पक्षले प्रमाण पेश गर्न नसक्दा आलमले सफाई पाएको खुलासा (फैसलाको पूर्णपाठ)
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री आफताव आलमलाई सफाई दिएको भन्दै विवादमा पारिएका न्यायाधीश डा. खुशीराम तारु र अर्जुन महर्जनले सरकारी वकिलले पर्याप्त प्रमाण देखाउन नसकेपछि आलमलाई सफाई दिएको खुलेको छ ।
उच्च अदालत वीरगञ्जले आलमलाई सफाई दिदा जिल्ला अदालतले गरेको फैसला उल्टी हुनेगरि गरेको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ ।
पूर्णपाठमा बम विस्फोट भएको प्रमाणको अभावमा घटना भएको पुष्टि नभएको, शव जलाइएको पुष्टि नभएको, साक्षीले फेरेको बयान आदिलाई आधार मानिएको छ । मारिएका व्यक्तिको वारदात (इँटाभट्टा)मा मृत्यु भएको पुष्टि हुन नसकेकाले प्रतिवादीले सफाइ पाउने फैसलाको पूर्णपाठमा उल्लेख छ ।
आलममाथि पिन्टु भनिले त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई विस्फोटमा घाइते भएपछि जिउदै इट्टाभट्टामा लगेर जलाएको आरोप लागेको थियो । दुईजनालाई जिउदै इट्टाभट्टामा जलाएको आरोपमा उच्चका न्यायाधीशद्वय थारु र महर्जनले सबुत प्रमाण वादी (सरकारी वकिलको कार्यालय)ले पेश गर्न नसकेको, विधि विज्ञान प्रयोगशालामा भएको परिक्षण प्रतिवेदनबाट समेत पुष्टी हुने आधारहरु नदेखिएकाले दोषी करार गर्न नमिल्ने भन्दै सफाई दिएको छ । तर, सार्वजनिक रुपमा न्यायाधीशद्वयमाथि अनेक प्रश्न उठाउदै न्याय परिषद्मा उजुरी परेपछि अहिले अनुसन्धान चलिरहेको छ ।
गत जेठ १४ गते न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो।
‘पर्याप्त प्रमाण, तथ्य र कानूनी प्रावधानबाहेक कसैलाई पनि दोषी करार गर्न सकिने स्थिति हुन्न । न्याय सम्पादनमा कोहिमाथि धेरै प्रश्न उठे भन्दैमा केहि गर्न सकिन्न । आधार कारण र सबुत नभए कोहिपनि दोषी ठहर गर्न सक्ने अवस्थ रहन्न ।’ एक पूर्वन्यायाधीशले भने ।
फैसलाको पूर्णपाठः
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












