ताजा समाचार

आज प्रचण्डले संसद्‌ सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार गठन भएको १ वर्ष पूरा भएको सन्दर्भमा समसामयिक राजनीतिक विषयमा संसद्‌मा आफ्ना धारणा राख्न लागेको स्रोतको भनाई छ ।

आज संसदको बैठका दिउँसो १ बजेकालागि बोलाइएको छ। बैठकमा पार्टीका सबै सांसदहरूलाई उपस्थित हुन माओवादीले भनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org