संखुवासभालीहरूकाे तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौं । नेकपा एमाले संखुवासभा काठमाडौं सम्पर्क मञ्चले नेपाली नारिहरूको महान् चाड हरितालिका तीजको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ।
नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतित्थ्यता र स्थायी कमिटि सदस्य तथा प्रचारविभाग प्रमुख राजेन्द्र प्रसाद गौतमको विशेष आतिथ्यतामा शनिबार काठमाडौंको कोटेस्वरस्थित एवान पार्टी प्यालेसमा तिज विशेष कार्यक्रम–२०८२ भव्यताका साथ सम्पन्न भएको नेकपा एमालेका युवा नेता तथा सम्पर्क मञ्च अध्यक्ष वासु पाण्डेले बताएका छन् ।
उक्त कार्यक्रममा विभिन्न पेशा, व्यावसाय, रोजगारी, अध्यायनका साथै विभिन्न शिलसिलामा जिल्लाबाट राजधानी काठमाडौंमा स्थायी तथा अस्थायी रुपमा बसकोवास गर्दै आएका संखुवासभा जिल्लाका जिल्लावासीहरुको साथै नेकपा एमालेका स्थानीयदेखि केन्द्रसम्मका नेता, कर्यकर्ताहरूको वाक्लो उपस्थीति रहेको थियो ।
नियमित रुपमा विभिन्न अवसरहरुमा कार्यक्रम आयोजना गर्दै संखुवासभा जिल्लावासिलाई गोलबद्ध गर्नुका साथै आपसी सद्भाव र सहकार्यको वातावरण तयार गर्न सम्पर्कमञ्चले कार्यक्रम गर्दै आएको छ । केही समय अघि मञ्चले संखुवसभा जिल्लाबाट एसईई तथा कक्षा १२ को परिक्षमा उत्तिर्ण भएका विद्यार्थीहरु र विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै अन्य हिमालको सफल आरोहण गर्ने आरोहीहरुलाई सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको थियो ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












