लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द हिडन ट्रेजर’ले आयोजना गरेको प्रतियोगितामा उनले ताज जितेकी हुन् ।
पूर्वमिस नेपाल आस्मा कुमारी केसीले विजेता लुँइटेललाई ताज पहिराइदिएकी थिइन् । यसअघि काठमाडौंसहित विभिन्न सहरमा अडिसन लिएर छानिएका २६ प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सोनि घले ‘थर्ड रनर अप’ तथा ‘मिस नेपाल अर्थ’ बनेकी छन् भने उरुषा भण्डारी ‘सेकेन्ड रनर अप’ र ‘मिस इन्टरनेशनल’ बनेकी छन् ।
यसैगरी, अन्य १५ उपविधामा पनि विजेताहरू घोषणा गरिएका छन् । जसअनुसार आरती थापा ‘मिस हेल्दि स्किन’, प्रज्ञिका क्षेत्री ‘मिस कन्फिडेन्ट’, जगदिश्वरी शाह ‘मिस ग्रिन भिजिनरी’, प्रियंका थापा ‘मिस प्रिस्टिन’, उरुषा भण्डारी ‘मिस टाइमलेस इलिजेन्स’ र ‘मिस पपुलर च्वाइस’, स्मृति श्रेष्ठ ‘मिस फेस अफ द इयर’, ‘मिस फोटोजेनिक’ र ‘मिस फेस अफ फार्मेसी’, दीपशिखा नेपाल ‘मिस इम्पावर्ड च्वाइस’, लुना लुँइटेल ‘मिस डिलाइटफुल ह्याप्पीनेस इन्टिलिजेन्ट’, सइच्छा थापा ‘मिस ब्युटीफुल हेयर’, श्रृष्टि कुमारी तामाङ ‘मिस ब्युटी विथ अ पर्पस’, श्रुति महर्जन ‘मिस इन्टलेक्चुअल’ र निलिमा पोखरेल ‘मिस वुमन विथ विंग्स’ बनेका छन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












