ताजा समाचार

एनपीएल उद्घाटन : जनकपुरविरुद्ध काठमाडौंले फिल्डिङ गर्ने !

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

साविक विजेता जनकपुर बोल्ट्सलाई पहिला ब्याटिङको निम्तो पस्किएको काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

केहि समयमा टीयु क्रीकेट मैदानमा सुरु हुने खेल निकै रोचक हुने विश्वास लिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org