ताजा समाचार

आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै !

काठमाडाैंनेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो ३ बजे सो खेल सुरु हुने छ ।

सिरिजको अहिलेसम्म ३ वटा खेलमा ३ वटै जितेको विराटनगर राम्रो लयमा छ । र ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ ।

यता चितवन भने ३ खेलमध्ये २ खेलमा मात्र जित निकालेको थियो । आजको खेल चितवनको लागि महत्वपूर्ण हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org