ताजा समाचार

एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?

मतदान दिउसो ४ बजेपछि मात्रै !

काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ।

पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि मंगलबार बिहान अन्तिम नामावली प्रकाशन गरेको हो।

प्रकाशित नामावली अनुसार अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन्। अन्तिम नामावली सार्वजनिक भएपनि मतदान प्रक्रिया भने अपरान्ह ४ बजेपछि मात्रै हुने भएको छ । उम्मेदवारको नाम कोडिङको काम गर्न समय लाग्ने भन्दै मतदान ४ बजेबाट शुरु हुने भनिएको छ ।

हेर्नुहोस उम्मेदवारको अन्तिम नामावलीः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org