ताजा समाचार

एमाले महाधिवेशनः अध्यक्षमा ओली धेरै अघि, शंकरलाई सुरेन्द्रकाे कडा टक्कर !

काठमाडाैं । नेकपा एमालेको आगामी  नेतृत्वका लागि भएको निर्वाचको पछिल्लो मत परिणामा अनुसार केपी ओली नेतृत्वको प्यानलले अग्रता कामय गरेको देखिएको छ ।

हालसम्म अध्यक्षमा केपी शर्मा ओली १६६३ मतका साथ अगाडि रहनु भएको छ भने ईश्वर पोखरेलले ५६४ मत ल्याउनु भएको छ ।

महासचिवमा शंकर पोख्रेलले अग्रता लिइहरँदा सुरेन्द्रप्रसाद पाण्डेले कडा टक्कर दिइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org