गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ।
प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको छिटो मुद्दा टुंगिने अपेक्षा गरिएपनि गोर्खा ब्रुअरीको कर छली मुद्दा भने स्थगितमा परेको हो।
देशका विभिन्न अदालतमा मुद्दा खेपिरहेको गोर्खा ब्रुअरीको कर छली मुद्दा राजस्व न्यायाधीकरण हुँदै अदालत प्रवेश गरेको हो। गोर्खा ब्रुअरीले ३०/३२ करोडको कर छली गरेको बतान्छ। २०८१ असार ५ गते दर्ता भएको कर छलीको मुद्दामा विभिन्न कारण अहिलेसम्म पेण्डिङमा पर्न सफल भएको देखिन्छ।
सर्वोच्च अदालतमा पनि गएको साउन १२ गते र चैत्र २३ गते पेशीमा चढेपनि हेर्न नभ्याइने सूचीमा परेको देखिन्छ। त्यसपछि आजका लागि तोकिएको पेशी पनि ९८ नम्बरमा स्थगितमा हालिएको हो।
गोर्खा ब्रुअरीले कसरी कर छली जस्तो गम्भीर मुद्दामा पनि उन्मुक्तिको बाटो सहजै भेट्टाएको छ भन्ने विषय चासोमा देखिन्छ। यस्तै, गोर्खा ब्रुअरीको मुद्दा हेर्दा उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्तीमै परेका छन्। न्यायाधीश जीवनहरी अधिकारी र रामचन्द्र यादवले राजीनामा नै दिएर बाहिरिएका छन्। (गोर्खा ब्रुअरी कर छली प्रकरणमा न्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको छानविन समितिले शाहीलाई बर्खास्ती गरेको थियो भने केहिले उन्मुक्ति पाएका थिए। यसबारे विस्तृत समाचार आउनेछ।)
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












