ताजा समाचार

प्रदेश

news-list
सडकमा प्रहरीको कडा चेकिङ, अनावश्यक निस्किएकालाई राखियो होल्डिङ सेन्टर’मा

काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनले बुधवार रातिदेखि निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञा कार्यन्वय गराउनको लागि…

news-list
‘५ मिनेटमै बगर बन्यो सैनीबजार, सुतेकाहरु भेटिएनन् बिहान’

काठमाडौं । अछामको रामारोशन गाउँपालिका ५ स्थित सैनीबजारमा मंगलबार दिनभर सामान्य अवस्थामै थियो । सैनीबजारमा चलहपहल पनि सामान्यै थियो ।…

news-list
अछामको सैनीबजार बाढीले बगायो, १७ जना बेपत्ता

कैलाली। अछामको रामारोशन गाउँपालिका-३ सान्तडाको सैनीबजारको बस्ती बाढीले बगाउँदा १७ जना सम्पर्कविहीन भएका छन्। मध्यराति कैलाश खोलामा आएको बाढीले सैनी बजारका…

news-list
बुधबार मध्यरातिदेखि १० भदौसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडाैं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडाैं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख…

news-list
बाढी प्रभावित क्षेत्रको अनुगमनमा गृहमन्त्री बादल पुगे बाजुरा

काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा पहिरो र बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेशको बाजुरा पुगेका छन्। विपद् जोखिम न्यूनीकरण…

news-list
धरानमा भदौ १० गतेसम्म लकडाउन

काठमाडाैँ । सुनसरीको धरान उपमहानगरपालिकामा १० भदौसम्म लकडाउन लम्ब्याइएको छ । धरान उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले मोडालिटीमा थोरै परिवर्तन…

news-list
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी

काठमाडाैँ । कोरोना संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ। त्यसका लागि उपत्यकाका…

news-list
काठमाडौं उपत्यका फेरि लकडाउन गर्ने विषयमा छलफल

काठमाडाैँ । कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org