ताजा समाचार

राजनीति

news-list
चितवनमा निर्वाचन विरोधी गतिविधि गर्ने १६ जना पक्राउ

चितवन, ८ मंसिर । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ…

news-list
पुत्रशोकमा रहेका प्रचण्ड आजदेखि चुनावी अभियानमा सहभागी हुने

काठमाडौं, ८ मंसिर । पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन् । छोरा प्रकाश…

news-list
राजपाको घोषणापत्रमा सीके राउतको बोली, ‘नेपालभित्र सधैं मधेस रहनुपर्ने बाध्यता छैन’

काठमाडौं, ७ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) विवादास्पद घोषणापत्र सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको घोषणापत्रको प्रस्तावनामा नै…

news-list
अब देशका सबै युवायुवतीको भविष्यका लागि मेहनत गर्छुः प्रचण्ड

काठमाडौं, ७ मंसिर । पुत्र वियोगको पीडा भोगको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुत्र प्रकाशको शोकमा हुँदा साहानुभूति प्रकट…

news-list
डडेल्धुरामा ५३ मतदानस्थल संवेदनशील, उच्च सुरक्षा सतर्कता अपनाइयो

डडेल्धुरा, ७ मंसिर । डडेल्धुरा जिल्लाका ५३ वटा मतदानस्थल संवेदनशील रहेको जनाएको छ । डडेल्धुरामा रहेका ७७ मतदानस्थलमध्ये १६ मतदानस्थललाई…

news-list
निर्वाचनको तीन अघि राजपाको चुनावी घोषणापत्र सार्वजनिक, कस्तो छ घोषणापत्र ?

काठमाडौं, ७ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन…

news-list
बुद्ध भारतमा जन्मिएको दलार्इ लामाको दाबी, अभिव्यक्तिको चर्को विरोध (भिडियो)

काठमाडौं, ७ मंसिर । भारतमा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्म गुरु दलार्इ लामाले गौतम बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका छन्…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org