ताजा समाचार

समाचार

news-list
राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । राष्ट्रपति…

news-list
आज सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा…

news-list
संयुक्त राष्ट्रसङ्घको महासभा भोलीदेखि,नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । ‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य…

news-list
कन्टेनरको ठक्करबाट मोटसाइकल चालकको मृत्यु

काठमाडौं । चितवनमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालकको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–३ शान्तिचोकमा आज बिहान २ः१० बजेसमयमा वीरगन्जबाट…

news-list
संविधान सभाध्यक्ष नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

कास्की : संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी गरिएको छ । अखिल नेपाल राष्ट्रिय…

news-list
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज…

news-list
१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी

काठमाडौँ : सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटक बोर्डको प्रमुख कार्यकारी अधिकृत ९सीइओ०मा दीपकराज…

news-list
सुन्दरीजल घुम्न जाऊँ भनेर एक युवकले गरे आफ्नै प्रेमिकाको हत्या

काठमाडौं । सर्लाहीका एकजना युवकले प्रेमिकालाई घुम्न जाऊँ भनेर सुन्दरीजलमा पुर्‍याएपछि हत्या गरेको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले प्रेमिकाको…

news-list
पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो

गण्डकी। गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा…

news-list
श्री एयरले काठमाडौं–पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने

काठमाडौँ स् निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट…

news-list
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड दिँदै सरकारले थाल्यो तयारी

काठमाडौं। नेपालीहरुको महान पर्व दसैँ, तिहार नजिकिए सँगै सवारि चापका कारण हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org