ताजा समाचार

समाज

news-list
विश्वकप अपडेट: फुटबलको गितमा नेपालको झण्डा

काठमाडौँ १३, जेष्ठ। रसियामा हुन गैरहेको विश्वकपको राैनकले यतिबेला दुनियाँ उत्सागित मात्रै होइन को कसको समर्थक भन्ने कुरा आजभोली देखिनै सामाजिक…

news-list
त्रिविमा एकै दिनमा ट्रान्सक्रिप्ट

काठमाडाैं १३, जेष्ठ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप) उपलब्ध गराउनका लागि आजदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’…

news-list
धनगढीमा गोली प्रहार गरि ९ लाख लुटेर भागेका दुईजना नगदसहित पक्राउ

कैलाली १३ जेष्ठ। कैलालीको धनगढी चाैराहमा निर्मल कार्कीमाथी गोली प्रहार गरेर फरार ९ लाख लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले कैलालीको गेटाबाट…

news-list
भीमदत्तगरमा बम विस्फोट

कञ्चनपुर, १३ जेष्ठ । सदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ । स्थानीय भानु पार्टी प्यालेस र सिटी…

news-list
चेपाङ बस्तीमा अनिकाल

चितवन १३, जेष्ठ । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ ।…

news-list
घर पनि सुनको बाटो पनि सुनको भनेका छैनाैं, पानी जहाजको कुरा मैले सपनामा भनेको होइन: प्रधानमन्त्री ओली

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाजमा…

news-list
प्रमबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ शुरु

काठमाडाैं १३, जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको…

news-list
बालकृष्ण ढुङ्गेलबारे सर्वोच्चमा आज फैसला हुदै, के गर्ला त सर्वोच्चले ?

काठमाडौँ १३, जेष्ठ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालिन माआेवादी नेता बालकृष्ण ढुङ्गेललाई कैद सजाय मिनाहा गर्न लागेको भन्दै सर्वोच्च…

news-list
बैंकसरह नै टेलिकम कम्पनीहरुको कर्पोरेट आयकर ३० प्रतिशत पुर्याउने तयारी

काठमाडौं जेष्ठ। सरकारले टेलिफोन सेवाप्रदायक कम्पनीहरुलाई आय कर बढाउने तयारी गरेको छ । बैंक तथा वित्तीय संस्थासरह आय कर बनाउने…

news-list
झाडापखाला नियन्त्रण हुँदैः बिरामी आउने क्रम जारी

तुलसीपुर, दाङ, १३ जेष्ठ । शान्तिनगर गाउँपालिका वडा नं ३ र ४को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै…

news-list
बेरोजगार हुनुन्छ ? रोजगारको ग्यारेन्टी गर्दै छ सरकारले, काम नभए १०० दिनको तलब दिने

काठमाडौं । सरकारले एक महत्वकांक्षी योजना अधि सारेको छ । आगामी वर्षको बजेटमार्फत बोरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्ने जनाइएको छ…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org