ताजा समाचार

समाज

news-list
असुरक्षाका कारण एनजीओकर्मीले गाउँ छाडे

जाजरकोट, २१ चैत । असुरक्षाको कारण देखाउँदै जाजरकोटमा कार्यरत एनजीओकर्मीले गाउँ छाडेका छन् । गैरसरकारी संस्था महासङ्घको निर्देशनअनुरुप उनीहरू गाउँ…

news-list
हिमालय इनिसीएटिभले ग¥यो निर्वाचन सम्बन्धी कार्यक्रम

काठमाडौं । स्थानीय तह निवार्चनको मिति नजिकिदै जाँदा यसका विभिन्न आयामहरुमाथि चर्चा–परिचर्चा हुन थालेको छ । नयाँ सविधानले परिकल्पना गरेको…

news-list
ऐतिहासिक सिन्धुलीगढीको विकास गर्न स्वायत्त निकाय माग

काठमाडौं । समृद्ध सिन्धुली अभियानका अभियन्ताहरुले पर्यटन राज्यमन्त्री परशुराम तामाङलाई भेटेर तत्कालीन ब्रिटीस सेनालाई परास्त गरेको ऐतिहासिक सिन्धुलीगढीलाई संरक्षण र…

news-list
राष्ट्रप्रेमी अभियन्ताद्वारा माक्स वितरण

काठमाडौं । राष्ट्रप्रेमी अभियानका अभियन्ताहरुले विराटनगरमा माक्स वितरण अभियान सुरु गरेका छन् । बढ्दो प्रदूषणकाकारण मानिसको स्वास्थ्यमा समस्या ल्याएको भन्दै…

news-list
विकराल बन्दै खानेपानी समस्या

बैतडी । गर्मीयाम सुरु भएसँगै बैतडीमा खानेपानीको समस्या बढ्दै गएको छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका–२ सलेना–६ मेलौलीमालगायतका क्षेत्रमा…

news-list
नेपालमा औपचारिक रूपमै युरो ४ स्ट्यान्डर्ड डिजेल पेट्रोलको बिक्री सुरु

१९ चैत, काठमाडौं । नेपालमा औपचारिक रूपमै युरो(४ स्ट्यान्डर्ड डिजेल(पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आजैबाट पूर्णरुपमा युरो(फोरको तेल…

news-list
जिब्रो छेड्न बुद्धकृष्ण तयार

भक्तपुर । मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने हुनुभएको छ । जात्रा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org