ताजा समाचार

समाज

news-list
एमालेको २० पन्ने सर्कुलरः अब कसैलाई गुटगत रुपमा मान्यता दिइने छैन (पूर्णपाठसहित)

काठमाडाैँ । नेकपा (एमाले) ले पार्टी पंक्तिमा २० पन्ने ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) जारी गरेको छ । पार्टीको गत चैत ७…

news-list
यी हुन् एमाले महाधिवेशन आयोजक सदस्य, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले साबिक नेकपाको विभाजनकै बेला केपी ओलीलाई साथ दिएका २३ जना केन्द्रीय सदस्यसहितको २ सय ६४ सदस्यीय…

news-list
सर्वोच्चको अप्राकृतिक फैसला सच्चिने आशा छ: प्रचण्ड (निवेदनको पूर्ण पाठसहित)

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला राजनीतिक भएको…

news-list
सर्वाेच्चमा पुनरावलोकनको निवेदन दर्ता गरेर फर्किए प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेजको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावलोकनको निवेदन…

news-list
घनश्याम भुसालको ओलीलाई ११ पन्ने स्पष्टीकरण: ‘क्रान्ति त अघि बढ्छ, भोलि तपाँई दण्डित हुनु हुनेछ’ (पत्रसहित)

काठमाडाैँ । नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। ओलीलाई…

news-list
फैसला पुनरवलोकनको निवेदन बोकेर सर्वोच्च पुगे प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

news-list
राष्ट्रपति भण्डारीद्वारा नेता मानन्धरको निधनमा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपालका पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रद्धाञ्जली व्यक्त गरेकी छन्। नेता मानन्धरको सोमबार ९१…

news-list
बंगलादेशविरुद्ध नेपालको २ गोल

काठमाडौं । काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको…

news-list
माधव नेपाल र भीम रावल पार्टीको साधारण सदस्यबाटै निलम्वन

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ। पार्टीको विधानविपरीत चलेको भन्दै नेता…

news-list
सर्वोच्चले भन्यो : बाबुराम-माधव मन्त्रिपरिषद्का निर्णय झिकाउनू

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पूर्व-प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको सरकारले गरेका निर्णयको सक्कल…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org