काठमाडौं,३१ वैशाख। प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले गत चैतसम्म १३ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा…
अर्थ र बाणिज्य
काठमाडौँ, ३० वैशाख । राष्ट्रियसभामा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा…
दाङ, ३० वैशाख । बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक…
भक्तपुर, २८ वैशाख। वैशाख २ गतेदेखि शुरु भएको आर्थिक गणना २०७५ अन्तर्गत भक्तपुरमा हालसम्म सात हजार ४०२ को आर्थिक…
डडेल्धुरा, २७ वैशाख । डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना…
काठमाडाैं,२७ वैशाख । चिनियाँ इकमर्श साइट अलिबाबा दराजको माध्यमबाट नेपाल प्रवेश गरेको छ । अनलाइन सपिङ व्यवसाय…
पोखरा, २३ वैशाख। झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलागयत केही पनि खुवाउन नपर्ने र भकारो…
जाजरकोट, १९ वैशाख । गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति…
विराटनगर, १७ वैशाख । तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक…
चितवन, १७ वैशाख। चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा पूँजीगत खर्च ३७.७४ प्रतिशतमात्रै भएको छ । गत आर्थिक वर्षको…
खोटाङ, १७ वैशाख । चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड…
काठमाडौँ, १६ वैशाख। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका…
खजुरा, बाँके, १६ वैशाख। नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको…
नुवाकोट, १५ वैशाख । हावाहुरीसँगै परेको असिनापानीले नुवाकाेट जिल्लामा लाखौंँको बाली नष्ट भएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा…