ताजा समाचार

न्यूज नेपाल

news-list
एमालेबाट मन्त्री भएका सबैले मधेश प्रदेशबाट राजीनामा दिए

जनकपुर । नेकपा एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार…

news-list
रवि लामिछानेविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नमिल्नेमा पर्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको…

news-list
पोखराबाट प्रभु हेलिकोप्टरको ‘माउन्टेन फ्लाइट’, नेपालीलाई विशेष अफर

पोखरा ।  पछिल्लो समय पोखराबाट माउन्टेन फ्लाइट राम्रोसँग चलिरहेको छ । पछिल्लो समय माउन्टेन फ्लाइटमा नेपाली तथा विदेशी दुवैतर्फका पर्यटकहरूको…

news-list
फेरि अर्को समूह मिटर ब्याजपीडित आन्दोलनमा

काठमाडौ। मिटरब्याज पीडितको दोस्रो टोली काठमाण्डौमा आएर सोमबार विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज…

news-list
वित्त आयोगका अध्यक्ष पौडैल नेतृत्वको टोली देशकै उत्कृष्ट पालिका नरैनापुरमा

बाँके । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैलले स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट…

news-list
रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहित रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ…

news-list
प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीले समावेशी आयोगको प्रतिवेदन पेस गर्ने

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका…

news-list
मिटरब्याज पीडितसँग प्रधानमन्त्री दाहालले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मिटरब्याज पीडितको समस्या समाधान गर्न केन्द्रित हुन थालेका छन् । यसैक्रममा उनले आज उनीहरुसँग…

news-list
गृहमन्त्रीले सुराकीको नाममा किन गर्छन् अनावश्यक खर्च ?

काठमाडौं। मुलुकका विभिन्न मन्न्त्रालयहरुले विभिन्न बहानामा अनावश्यक खर्च गर्दै आएका छन् । देशको सुरक्षा गर्ने प्रमुख निकाय गृह मन्त्रालयमा पनि…

news-list
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष…

news-list
सरकार र मिटरब्याजी पीडितबीच आज पनि सहमति भएन

काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे…

news-list
माओवादी उग्रवामपन्थी दलबाट विचौलियामा रुपान्तरण : एमाले नेता विष्णु रिजाल

जुम्ला । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताउनु भएको छ ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org