बोपाराको अर्धशतकिय पारि तथा सैफ जैबकाे आक्रामक ब्याटिङमा कार्णाली माथि चितवनकाे ४ विकेट जित !
काठमाडाैं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत मंगलबार भएको दाेस्राे खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोज ४ विकेटले विजय हासिल गरेकाे छ…












