त्रिवि क्रिकेट रङ्गशालाका गुरूयोजना स्वीकृत, रू १० अर्ब लाग्ने !
काठमाडाैं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरूयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गर्ने निर्णय…












