दुर्गालाई धरौटीमा छोड्ने आदेशविरूद्ध महान्यायाधिवक्ताकाे कार्यालय सर्वोच्च जाने
काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ धरौटीमा छाड्न उच्च अदालत पाटनले दिएकाे आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च जाने भएको छ ।…












