रन्जन कोइरालको फैसलाबारे जबराको बयान: क्षमा चाहन्छु, मलाई प्रायश्चित छ
काठमाडौं । महाअभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिएका छन् । प्रतिनिधिसभाले…