१९ औं एसियाली खेलकुदको समूह चरणमा नेपाल, जापान र कम्बोडिया एउटै समूहमा
काठमाडौं । चिनमा हुने १९ औं एसियाली खेलकुदको समूह चरणमा नेपाल,जापान र कम्बोडिया एउटै समूहमा ‘बि’ मा रहेका छन् ।
समूह ‘ए’ मा हङकङ चिन र सिंगापुर छन् त्यस्तै समूह ‘डि’ मा बहराइन , माल्दिभ्स र मलेसिया रहेका छन्। हरेक समूहका शीर्ष चार टोलीले क्वर्टरफाइनलमा पुग्नेछन् । क्वार्टरफाइनलमा भारत पाकिस्तान, श्रीलंका र बंगलादेश छन् ।
नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापन सँग खेल्नेछ । क्वर्टरफाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा खेल हुनेछ । खेल टी–२० शैलीमा हुनेछ । नेपाल टी– आई बरीयतामा १७ औं स्थानमा छ । जापान ५३ औं टी–२० आई स्थानमा छ । कम्बोडिया भने ८७ बरियता भित्र छैन । नेपालले आफुभन्दा निकै कमजोर टोली जापान र कम्बोडिया माथि टि –२० क्रिकेटमा चौका र छक्का वर्षाउने अनुमान गरिएको छ ।
नेपालले रोहीत पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषण गरिएको छ । भारत पाकिस्तान ए टोली पठाउने छन् । भारते ऋतुराज गायकवाड र पाकिस्ताले कासिम अक्रमले कप्तानी गर्नेछन् ।
नेपाली टोलमा रोहितकुमार पौडेल( कप्तान) कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख( विकेटकिर) , कुशल मल्ल , अभिनाश बोहोरा, सन्दिप लामिलछाने , ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी , सोमपाल कामी, सन्दिप जोरा र विनोद भण्डारी (विकेटकिपर ) रहेका छन् ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...