ताजा समाचार

हुम्लामा तारा एयरको विमान यसरी दुर्घटना पर्‍यो (फोटोफिचर)

हुम्ला, १२ मंसिर । हुम्लामा तारा एयरको कलसाइन ट्वीनअटर विमान दुर्घटनामा परेको छ । सिमकोटबाट सुर्खेत उड्न लागेको तारा एयरको ९एन एबीएम कलसाइन ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १६ जना घाइते भएका छन् ।

सिमकोट विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको विमानको पांग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो। विमान चुनावको सुरक्षाका लागि हुम्ला खटिएर फर्कन लागेका जनपद प्रहरी सवार थिए।

फोटोः राजबहादुर रोकायाको फेसबुकबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org