ताजा समाचार

राजनीति

news-list
संविधानसभा चुनाव बहिस्कार गर्ने पनि निर्वाचनमा सहभागि

काठमाडौँ, २३ वैशाख । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी…

news-list
संसद वैठक आइतबारसम्मका लागि स्थगित, महाअभियोग माथि छलफल भएन

  काठमाडौँ, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि आजको व्यवस्थापिका–संसद्को…

news-list
काभ्रेपलाञ्चोकमा २६ जनाको उम्मेदवारी फिर्ता

बनेपा, २२ वैशाख । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा स्वतन्त्ररुपमा उठेका र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला…

news-list
महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

काठमाडौँ, २१ वैशाख । नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद्…

news-list
स्थानीय तह निर्वाचनमा दर्जनौं विद्यार्थी नेता उम्मेदवार

काठमाडौं,२१ वैशाख । स्थानीय तह निर्वाचनमा दर्जनौं विद्यार्थी नेता उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्ममा…

news-list
भक्तपुरलाई देशकै नमुना जिल्ला बनाउनेः उम्मेदवारको प्रतिबद्धता

भक्तपुर, २० वैशाख । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवारले भक्तपुर जिल्लालाई देशकै नमुनाको जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका…

news-list
नयाँ शक्ति र फोरमबीच तालमेल हुने

वालिङ, १९ वैशाख । स्थानीय निकायको निर्वाचन नजिकिइरहेका बेला स्याङ्जामा पनि क्रियाशील राजनीतिक दलले तयारी तीव्र पारेका छन् । जिल्लामा…

news-list
नजिकिँदै परीक्षाको घडी

काठमाडौँ, १८ वैशाख । पछिल्लो समय उत्पन्न राजनीतिक घटनाक्रमले आसन्न स्थानीय तह निर्वाचनप्रति जनसाधारणमा अनेक आशङ्का उत्पन्न गरे पनि निर्वाचन…

news-list
महाअभियोगप्रति सङ्घीय समाजवादीको विरोध

काठमडौँ, १८ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org