लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको गाडीले स्कुटरलाई ठक्कर दिइ भाग्यो (भिडियो)
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुुरक्षामा खटिएको सशस्त्र प्रहरीको भ्यानले स्कुटरलाई ठक्कर दिएर भागेको छ ।
घटनामापछि सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि भिडियो निकै भाइरल बनेको छ ।
स्कुटर चालक को थिए भन्ने खुलेको छैन् तर घटनाको भिडियो सार्वजनिक भएपछि नेता चन्दले स्कुटर चालकलाई कुनै चोटपटक लागेको भए भेट्न जाने बताएका छन् ।
शुक्रबार साँझ बबरमहलमा चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पछुवा बा १ झ ९५२७ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएको थियो । इमरजेन्सी लाइट बाल्दै दौडिएको सशस्त्रको भ्यानको पछाडिको भागले स्कुटलाई छोएको थियो ।
महानगरीय ट्राफिक महाशाखाले घटनाबारे चासो देखाएको छ तर, स्कुटरमा को थिए ? घाइते भए नभएको खुलेको छैन । चन्दले पनि यसबारे बोलेको छन् ।
फेसबुकमार्फत उनले भनेका छन्, ‘यसबारे म अनविज्ञ थिए तर, मेरो बारेमा नराम्रो कमेन्ट देख्दा दुखित छु । साथै स्कुटरमा सवार व्यक्ति को हुन् ? यदि कुनै चोटपटक लागेको भए म भेट्न जानेछु, जानकारी दिन अनुरोध गर्छु ।’
Comments
अरु समाचार
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...











