चीनमा सेक्सः पार्कमा चुम्बन, त्यसपछि होटेलमा…
काठमाडाैं । कम्युनिष्ट पार्टीको सरकार र कडा नियमकाबीच चीनमा पछिल्लो समय सेक्सप्रति अचम्मका रहस्य बाहिरिन थालेका छन् ।
चीनमा जो युवा युवति अबिवाहित छन, उनीहरु आफ्नो अभिभावक घरमा नभएको माैका छोपेर रात विताउन होटेल चहार्ने गर्छन् । बाबुआमा काममा व्यस्त हुँदा होस या कतै बाहिर निस्किदा होस युवायुवतिहरु होटेल खोज्दै पुग्ने गर्छन् ।
चीनमा झण्डै १२० करोड मानिसको बसोबास रहेको छ । तर, चीनमा मानिसहरु आधारभुत आवश्यकता नै नपाएर जीवन गुजारी रहेका पनि छन् ।
चीनमा गरिएको एक सर्वेक्षणले जनाएअनुसार महिलालाई किन सेक्स चाहिन्छ भन्ने प्रश्नमा महिलाले भनेका छन्, प्रकृतिले हामीमाथि सेक्सको उच्चतम क्षमता दिएको छ । जसका कारण हामीमा सेक्सप्रतिको ज्वारभाटा उर्लेर आउँछ । प्रायः चिनियाँहरु सेक्सका लागि पछिल्लो समय किड्नी समेत बेच्ने गरेको जनाइन्छ ।
कलेज जीवनमा उनीहरुले गरेको प्रेनम सेक्समा परिणत हुन एकदमै गाह्रो छ । चीनमा पछिल्लो समय युवा युवतीहरु आर्थिक स्थिति हेरेर मात्रै विवाह अथवा सेक्स गर्ने गरेकोक बताइन्छ । चीनमा अहिले सेक्सलाई युवतिले व्यापारको रुपमा लिने गरेको समेत बेलाबेलामा रिपोर्टहरु आउने गरेका छन् ।
यद्यपी चीनमा युवतीहरु विवाहप्रतिको चाहना भने घटेर गएको जनाइन्छ । विवाहभन्दा पहिले गरिने सेक्सको अनुपात समेत बढेर गएको छ । चीनको एक प्रान्तमा गरिएको अध्यनका अनुसार १३३ जवान महिलामा ७५ जना अर्थात ६१ प्रतिशतले सेक्सको अनुभव पहिले नै गरेका थिए ।
अहिले चीनमा पार्कमा सेक्स गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको जनाइन्छ । त्यहाँका पार्कहरुमा जोडिहरुका लागि अंकमाल, चुम्बन गर्न दिइएपनि उनीहरु सेकस प्रति आकर्षण हुने हुनाले होटेलको ढोकासम्म पुग्ने गरेका छन् । चीनका अधिकामस पार्कहरुमा राखिएका सुचना बोर्डहरुमा खुल्ला सेक्समाति बन्देज लगाइएको लेखिएको छ । तर, सामान्य रुपमा जोडिहरुलाई चुम्बन, अंकमाल भने छुट रहेको जनाइन्छ ।
यस्तै, पछिल्लो समय भने चीनमा सेक्स र पार्टनरबीचको सहमतिलाई पार्कबाट होटेलसम्म पुग्ने क्रमले भने जोडेको छ ,
एजेन्सीको सहयोगमा
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












