सरकारले नीति तथा कार्यक्रम भाङ खाएर आधा निद्रामा लेख्या जस्तो छः नेता महतो
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेता राजेन्द्र महतोले सरकारले ल्याएकोनीति तथा कार्यक्रम आधा निद्रामा भाङ खाएर लेखेको हो भन्दै प्रतिप्रश्न गरेका छन् ।
संविधानलाई पूर्ण रुपमा स्विकार गर्न नसकेको भन्दै नेता महतोले भने, संविधान सर्व स्वीकार्य बनाउनका लागि संशोधन आवश्यक भएकोमा सरकारले नीति तथा कार्यक्रममा संविधानमा विमति नरहेको भन्ने शब्द राखिएको रहेछ । यो के हो ?
नेता महतोले संविधान संशोधन गरिनेछच भनेर उल्लेख नगरे अहिलेको संविधान बाईबाई हुने तर्क राखेका छन् । उनले भने ‘संविधानलाई बाइबल, कुरान, गीता र महाभारत बनाएमा संविधान बाइबाई हुन्छ । त्यसैले सरकारलाई अहंकार त्याग्न आग्रह गर्छु । हाम्रो पनि संविधान बनोस भन्ने हाम्रो कुरा हो ।’
प्रधानमन्त्री ओलीले आफ्नो दललाई दिएको वचन पुरा नगरेको भन्दै आक्रोसित मुद्रामा भने, नीति तथा कार्यक्रम आधा निद्रामा लेखिएको हो ? भाङ् खाएर लेखिएको हो ?’ महतोले नीति तथा कार्यक्रममा राष्टपतिले गरेको मेरो सरकार भन्ने सम्बोधनमा पनि असहमति जनाएका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












