नेतृत्वले नै भएपनि अप्रेसन गरेर मेलम्चीको पानी ल्याइन्छः प्रचण्ड
काठमाडौं । मेलम्चीको पानी जस्तोसुकै अप्रेसन गरेर भएपनि काठमाडाैं ल्याइने भएको छ । मेलम्चीको पानी एकादेशको कथाजस्तै बन्न पुगेको भन्ने गुनासो बढिरहेका बेला नेकपा अध्यक्ष प्रचण्डले जनाएका हुन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनको प्रथम केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
“मेलम्चीको खानेपानी चाँडै काठमाडौं ल्याउन कूनै ठुलो कुरा होइन । मेलम्चीको खानेपानी काठमाडौं ल्याउनका लागि कस्तो अप्रेसन गर्नुपर्छ, के के गर्नुपर्छ सरकारले गर्छ,” दाहालले भने, “समयमै खानेपानी ल्याउने भनेर लागेकै हो । तर त्यसमा विभिन्न खेलहरु हुन्छन्, तपाईंहरुले देखिहाल्नुभो ।”
याङ्ग्री र लार्के नदीबाट थप दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं ल्याउने थप काम चाँडै अगाडि बढाइने पनि दाहालले बताए । छलफल गरेर आएको छु ।” दहालले सिंगापुर सागरका बीचमा रहेर पनि खानेपानी मलेसियाबाट मगाइरहनु परेको भन्दै नेपाल जलस्रोतका हिसाबमा धेरै अगाडि रहेको बताए ।
यद्यपी नेपालसँग पानी भण्डारको प्रसस्त संभावना रहेको समेत प्रचण्डले दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












