उपराष्ट्रपतिको आधिकारीक वेबसाइट राखियो गृहमन्त्रीको हातमा चुरोट भएको फोटो !
काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)का पुराना तस्बिरमा गृहमनन्त्री रामबहादुर थापा ‘बादल\को हातमा चुरोट देखिएको छ ।
उपराष्ट्रपतिको कार्यालयको आधिकारीक वेबसाइट भीपिएन डट जिओभी डट एनपीमा गृहमन्त्री बादलको हातमा चुरोट भएको तस्बिर सार्वजनिक भएको हो ।
तत्कालीन माओवादीले थालेको जनयुद्धको क्रममा बादलले हातमा चुरोट लिएर मन्द मुस्कान छाडीरहेका देखिन्छन् । तर, उपराष्ट्रपति पासाङ भने जनमुक्ति सेनाको ड्रेसमा पोलिटब्युरो सदस्य भएको परिचयपत्र देखाएर तस्बिर खिचाएका छन् ।
बादल भने स्थायी समिति सदस्य रहेका थिए । १० बर्षे जनयुद्धको क्रममा तत्कालीन माओवादीले जाँड रक्सी तथा अन्य विभिन्न यस्ता खाले क्रियाकलापमा भने बन्देज लगाएको थियो ।
यसबारे बुझ्न जनयुद्धमा हिडेका एक पूर्वमाओवादीका नेतालाई सम्पर्क गर्दा उनले भने, पार्टीमा अनुशासन पद्धति सवै कुरा अत्यन्तै सालिन र प्रणालीगत हुन्थ्ये । यसमा अब अहिले आएर के भन्नू के नभन्नू ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












